काठमाडौँ  / श्रृजनशील लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिक्री खुला भएको छ।

कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपिओ निष्कासन गरेको हो । 

OM Sai Pathibhara Hospital

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ५ हजार ४७० कित्ता कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी रहेको ३ लाख ६८ हजार ५९० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ ।