काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।
काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।
आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका हुन् ।त्रिविको समस्या समाधान सुरु नभएसम्म बैठक चल्न नसक्ने भन्दै एमालेका सांसदहरुले बैठकमा उठेर विरोध जनाइरहेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.