झापा / नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  आज अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ भने अष्ट्रेलियनका डलर एकको खरिद दर  ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा छ ।

OM Sai Pathibhara Hospital

त्यस्तै क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ भने जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ । 

यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा छ भने  कतारी रियाल १ को खरिद मूल्य ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा तोकिएको छ ।