काठमाडौं / नेपाल बैंकका अध्यक्ष सुमनराज अर्यालको राजीनामा स्वीकृत भएको छ। अर्थ मन्त्रालयले अर्यालको राजीनामा आइतबार स्वीकृत गरेको हो।

सरकारको तर्फबाट सञ्चालक रहेका अर्याललाई बैंक सञ्चालक समितिको २०७८ भदौ १० गते बसेको बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।

OM Sai Pathibhara Hospital

नेपाल बैंकमा सरकारको ५१ प्रतिशत स्वामित्व छ। त्यसैले व्यवस्थापनमा पदाधिकारी चयन सरकारी तजबिजमा निर्भर छ।

62b993bcabc93