काठमाडौँ / साताको पहिलो दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।
काठमाडौँ / साताको पहिलो दिन आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.