झापा / आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार ९८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

OM Sai Pathibhara Hospital

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । बिहीवार प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार २६५ रुपैयाँ कायम भएको छ ।