बिर्तामोड / कक्षा १२ को परीक्षा आज (सोमबार) देखि शुरु भएको छ । बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आजदेखि सुरु भएको परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.