काठमाडौँ / क्यान राष्ट्रिय सम्झौतामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ ।





































