काठमाडौं / राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । 

जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ । 

OM Sai Pathibhara Hospital

परीक्षा केन्द्र विवरण बोर्डको वेबसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ ।