काठमाडौँ / कक्षा १२ को परीक्षा जेठ १६ देखि २५ गतेसम्म हुदैँ छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म परीक्षा गर्ने निर्णय गरेको थियो ।

तर समय परिर्वतन  भएको र  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

OM Sai Pathibhara Hospital