काठमाडौँ  / अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिएकी छिन् । उनले हिजो (शुक्रबार) अमेरिकामा बस्ने प्रेमी आशिष गेलालसँग बिहे गरेकी हुन् । 

उनले आफू वैवाहिक बन्धनमा बाँधिएको सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छन्। ‘हामीले जीवको नयाँ अध्ययन सुरु गरेका छौं। माया र सद्भावका लागि सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’ उनले उल्लेख गरेकी छन्। 

OM Sai Pathibhara Hospital

वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ । सिवाकोटीले विवाहको अघिल्लो दिन बिहीबार उनको रेसु भिल्लामा मेहन्दी समारोह आयोजना भएको थियो । जसको तस्बिर उनले अहिले सार्वजनिक गरेकी छन् ।

केही दिन अघि मात्र अभिनेत्री केकी अधिकारीले पनि व्यवसायी रोहित तिवारीसँग लगन कसेकी थिइन्।

888

7777

55555

barsga 11

barsha 44