काठमाडौं / केही समय अघि मात्र एमाले प्रवेश गरेकी नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धरले फेसबुकमा नाम परिवर्तन गरेकी छिन् । उनले आफ्नो फेसबुक पेजमा नाम करिश्मा मानन्धर ‘सूर्य कुमारी’ राखेकी छिन् ।

एमाले प्रवेश गर्नु भन्दा पहिला उनको नाम करिश्मा मानन्धर मात्र थियो । केही साता अघि उनीले एमालेको चुनावी कार्यक्रममा उपस्थित भएर आफ्नो न्वारनको नाम सुर्जे कुमारी  बताएकी थिइन् ।

OM Sai Pathibhara Hospital