एजेन्सी / इन्डियन प्रिमियर लिग (आईपीएल) टी- ट्वान्टी क्रिकेटमा आज (बुधबार) दिल्ली क्यापिटल्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।

आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ । दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ ।

OM Sai Pathibhara Hospital

यता पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ । आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ । यता दिल्लीले आजको खेमला जित निकाल्न सकेमा छैटौँ स्थानमा उक्लने छ ।