एजेन्सी / युरोपा लिग अन्तर्गत आइनट्राख्ट फ्रान्कफुर्टसँग बार्सिलोना पराजित भएको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा ३-२ अन्तरले पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वाटरफाइनबाट बाहिरिएको हो ।

खेलको अन्तिम समयमा १० खेलाडीमा सीमित भएको खेलमा  फ्रान्कफुर्टका फिलिप कोस्टिकले दुई तथा राफयल सान्तोष बोरले एक गोल गरे । बार्सिलोनाका सर्जियो बुस्क्वेट्समेम्फिस डिपाएले गोल गरे