बिर्तामोड /  चिकित्सा शिक्षा आयोगले  स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले स्नातक तह अन्तर्गतको एमबीबीएस, बिडिएस, बीएस्सी नर्सिङ, बिएएसएलपी, बीफर टेक्नोलोजीको नतिजा सार्वजनिक गरेको हो ।  

OM Sai Pathibhara Hospital

आयोगले चैत १८ गते २० र २१ गते परीक्षा लिएको थियो । परीक्षामा ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।