काठमाण्डौ / चिकित्सा आयोगले चिकित्सा शास्त्रतर्फ लिएको प्रवेश परीक्षामा स्याङ्जाका सुजल पौडेलले सर्वोत्कृष्ट भएका छन् ।

काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट कक्षा १२ उत्तीर्ण गरेका पौडेलले १८०.७५ अंक ल्याएर पहिलो र्‍यांकमा पर्न सफल भएका हुन् । 

OM Sai Pathibhara Hospital

त्यस्तै १८० अंक ल्याएर निशान्त न्यौपाने दोस्रो, १७९ अंक ल्याएर अभय आचार्य, १७८।२५ ल्याएर गुञ्जन झा चौथो भएका छन् ।