बिर्तामोड  / आज देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,३०९ नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो अवधीमा कसैको पनि मृत्यु भएको छैन भने ३१९ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १२५४ रहेको छ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा एक लाख ६ हजार ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।