काठमाडौँ त्रिदेशीय टी-२० शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई १५ रनले हराएको छ ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपूरमा भएको खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो ।

OM Sai Pathibhara Hospital

पहिले टस जितेर ब्याटिङको नेपालले पीएनजीलाई १ सय ८४ रनको लक्ष्य दिएको थियो । जितको लक्ष्य पछ्याएको पीएनजी १९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६८ रनमै सीमित हुन पुग्यो ।

पीएनजीको जितसँगै नेपालले दुई अंक जोड्न सफ भएको छ ।