काठमाडौँ / इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरू हुँदै छ। आईपीएल अन्तर्गत पहिलो दिन आज (शनिबार एक खेल ह । 

वान्खडे स्टेडियममा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन चेन्नई सुपर किङसकोलकत्ता नाइटर्सबीच प्रतिस्पर्धा हुनेछ । ले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ।

OM Sai Pathibhara Hospital

यस पटकको आईपीएलमा १० यस पटकको आईपीएलमा १० टोलीको सहभागिता रहेको छ । लिगको ७० र ४ प्ले अफ खेलहरु ६५ दिनमा सकिने छ ।