बिर्तामोड / पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा १८ जना नयाँ संक्रमित थपिएका छन् । 


पछिल्लो २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त भएका छन् भने, १ हजार ९ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । देशभर १ हजार ९ सय १६ जना होम आइसोलेसन, ४४ जना संस्थागत आइसोलेसन, २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

OM Sai Pathibhara Hospital