काठमाडौं / नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप उपचारका लागि आज चीन प्रस्थान गरेका छन् । 

पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन् । 

OM Sai Pathibhara Hospital

पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । अनन्त फलोअप गराएर ४ दिनपछि स्वेदेश फर्किनेछन् ।