झापा / नेपालमा पछिल्लो २४ घन्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभरका ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार देशभर हाल तीन हजार एक सय ३५ जना सक्रिय संक्रमित रहेका छन्भने आज १४७ जना कोरोना मुक्त भएका छन् ।