काठमाडौँ / गायिका सोफिया थापाको आवाजमा रहेको गीत ‘छाउपडी’ सार्वजनिक भएको छ । नेपाली समाजमा समस्याको रूपमा रहेको छाउपडीलाई अन्त्य गर्न गीतले आह्वान गरेको छ । 

गीतमा रमेश दाहालको शब्द रहेको छ भने संगीत तथा कम्पोज सोफियाकै रहेको छ ।