काठमाडौं / सरकारले ५० वर्ष माथिका सबै नागरिकको वर्षमा एक पटक स्वास्थ्य परीक्षण निशुल्क गर्ने सरकारले निर्णय गरेको छ । आजको मन्त्रिपरिषद्को बैठकले ५० वर्ष भन्दा माथिका सबै नागरिकलाई वर्षमा १ पटक निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन् ।  बैठकमा प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले अंगदान गर्ने प्रतिबद्धता जनाएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिएका छन्  । 

OM Sai Pathibhara Hospital