काठमाडौ / एमसीसीसँग सम्बन्धित परियोजना सञ्चालनका लागि परियोजना व्यवस्थापकदेखि कार्यालय सहयोगीसम्म कर्मचारी माग गरिएको छ।  आइतबार प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै परियोजना कार्यान्वयनका लागि स्थापित एमसीए–नेपालले विभिन्न पदमा कर्मचारी माग गरीएको हो । 

एमसीए नेपालले प्रोजेक्ट म्यानेजरदेखि कार्यालय सहायकसम्म गरी विभिन्न १० पदमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ। इच्छुक योग्य उम्मेदवारले आगामी चैत १ गतेभित्र एमसीए नेपालको वेबसाइटमा गएर रोजगारीका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। 

OM Sai Pathibhara Hospital

mccc