काठमाडौं / नेकपा (एमालें)ले संसद्को सबैभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दललाई एमसीसी सम्झौता पारित गर्ने प्रक्रियाबाट बञ्चित गरिएको टिप्पणी गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको वक्तव्य वाचन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकार सम्मेलनमा  सत्तारुढ गठबन्धनले एमसिसी पास गर्ने प्रक्रियामा एमालेलाई बाहिर राखिएको बताएका छन् ।

OM Sai Pathibhara Hospital

सभामुखको बलमिच्याइँ र व्यवहारले उनी पदमा बस्न लायक नभएको पनि एमालेको जिकिर छ।