काठमाडौँ / आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भनेका हुन् ।

OM Sai Pathibhara Hospital

kaji