काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा अमेरिकाले दिएको एमसीसी अनुदान सकारात्मक भएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएर आएको सहयोग अनुदानको स्वागत गुर्नपर्ने बताएका हुन् । । उनले एमसीसी संसदबाट पास हुनुपर्ने समेत बताएका छन् ।