एजेन्सी / सरकारले वैदेशिक रोजगारीमा जाने सबै नागरिकको निःशुल्क कोरोना परीक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्ने जनाएको हो ।

यसअघि पीसीआर परीक्षणको शुल्क लिँदै आएकामा अब वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजपत्र लिएर जाने सबै व्यक्तिको निःशुल्क परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

जसका सरकारीतर्फ टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल र वीर अस्पताल रहेको छ ।