काठमाडौं / पूर्व-प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पोखरा जाँदै छन् ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी हुनका लागि उनी आज शुक्रबार पोखरा जाने कार्यक्रम रहेको नेकपा एमालेका कार्यालय सचिब शेरबहादुर तामाङले बताएका छन् । 

OM Sai Pathibhara Hospital

अध्यक्ष ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेको उनले बताएका छन् ।