काठमाडौं / नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ५ हजार २२५ पीसीआर परीक्षणका क्रममा २४७ जना र २ हजार ९१५ एन्टिजेन परीक्षणका क्रममा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.