बिर्तामोड / नेकपा एकीकृत समाजवादी बिर्तामोड ७ को वडा भेलाले अनिता पौडेल खत्रीको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ ।
बिर्तामोड / नेकपा एकीकृत समाजवादी बिर्तामोड ७ को वडा भेलाले अनिता पौडेल खत्रीको अध्यक्षतामा ३५ सदस्य वडा कमिटी गठन गरेको छ ।
जसमा उपाध्यक्षहरू महानन्द भण्डारी, महेश मालपाडिया, गङ्गा कार्की, सचिव उर्मिला खरेल, उपसचिव कल्पना भट्टराई चयन भएका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.