काठमाडौं / नेता कमल थापाले आज शनिबाार राप्रपा नेपाल पार्टीको औपचारिक रुपमा घोषणा गर्ने भएका छन् ।

७२ औं प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उनले आफ्नै अध्यक्षतामा राप्रपा नेपालको घोषणा गर्न लागेका हुन् । उनले पार्टी घोषणा गर्नुअघि आफूले विगतमा साथ दिएका नेता तथा कार्यकर्तालाई राप्रपा नेपालमा आउन समेत आह्वान गगरेका छन् ।

OM Sai Pathibhara Hospital

काठमाडौंको राष्ट्रिय सभा गृहमा शनिबार साढे ११ बजे राप्रपा पार्टी नेपालको औपचारिक रुपमा घोषणा गर्ने तयारी भएको बताइएको छ ।