काठमाडौं / जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको विरोध गर्ने सत्तारूढ दललाई सरकारबाट हट्न चेतावनी दिएका छन् । उनले गएराति सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो बताएका हुन्  । 

एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने उनको तर्क रहेको छ ।

OM Sai Pathibhara Hospital

Baburam