काठमाडौं ।प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको हो।

OM Sai Pathibhara Hospital

संसद सचिवालयले आज सूचना जारी गरी सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी गराएको छ।

यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो ।