एजेन्सी / टोटेनह्यामलाई हराउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा साउथहेम्टन विजयी भएको छ । बुधबार राति भएको खेलमा टोटेन्ह्याम साउथहेम्टनसँग ३–२ ले गोल अन्तरले पराजित भएको हो ।

टोटेनह्यामका लागि बेडनरेक सन ह्युङ मिनले एक एक गोल गरे । त्यस्तै साउथहेम्टनका तर्फबाट ब्रोजा, इल्योउनोउसीआदम्सले एक एक गोल गरे ।

OM Sai Pathibhara Hospital

हारपछि टोटेनह्यामको शीर्ष चारको सम्भावना कठिन भएको छ । त्यस्तै साउथहेम्टन २८ अंकका साथ दशौँ स्थानमा उक्लिएको छ।