बिर्तामोड / जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अब सार्वजनिक कार्यक्रममा फर्कने उल्लेख गर्दै भट्टराईले भनेका छन् देशभित्र र बाहिरबाट स्वास्थ्यलाभको कामना गर्नु हुने, शुभेच्छा व्यक्त गर्नुहुने सबैमा हार्दिक आभार ।






































