काठमाडौं / गायक प्रमोद खरेलले ‘नोगेन’ शीर्षकको गीत सार्वजनिक गरेका छन् । यो गीतमा प्रमोद र रुक्सना लिम्बुको स्वर तथा अभिनय छ । रुक्सना ‘द भ्वाइस किड्सको फाइनलिस्ट हुन् ।

महेश खड्काको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

OM Sai Pathibhara Hospital

 ।