काठमाडौं  / त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा फागुन २२ गतेदेखि लिने भएको छ । 

सेवा आयोग कार्यालयले आइतबार तालिका सार्वजनिक गर्दै फागुन २२ गतेदेखि परीक्षा गर्ने जनाएको हो । 

OM Sai Pathibhara Hospital

गत भदौ १५ गतेनै गर्ने भनेको लिखित परीक्षा कोभिड –१९ महामारीका कारण आयोगले साउन १८ गते परीक्षा स्थगित गरेको थियो ।