काठमाडौं / प्रमुख प्रतिपक्षी नेकपा एमालेले सचिवालयको आज दिउँसो १ बजे बैठक बोलाएको छ । स्थानिय तहको निर्वाचन जेठमा हुने भएलगत्तै पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठक भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने जनाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.