बिर्तामोड / संसद् अवरोध खुला गर्न सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सम्झौता भएको छ । एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि सरकारले एमालेसँग ७ बुँदे सहमति गरेको हो । कर्णाली प्रदेशमा निरन्तर संसद अवरुद्ध बनेपछि सत्तारुढ दलले एमालेसँग सम्झौता गरेको हो ।

दुई पक्षबीच सहमतिसँगै अब एमालेले संसद् बैठकमा कुनै अवरोध नगर्ने भएको छ । एमालेले प्रदेशसभाको नवौँ बैठकमा विभिन्न माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको थियो ।

OM Sai Pathibhara Hospital

त्यतिबेला एमालेले अलपत्र योजनाहरूलाई सरकारले पूर्णता दिनुपर्ने, अघिल्लो सरकारले पूरा गर्न नसकेका कामहरू पूरा गर्न बजेट व्यवस्थापन गर्नुपर्ने र बजेट संशोधन गर्नुपर्ने माग राखेको थियो ।

image (3)

image (4)