काठमाडौं/ साउथ फिल्मका चर्चित हास्यकलाकार ब्रह्मानन्दमको आज जन्मदिन परेको छ । उनी आजबाट ६६ औं वर्षमा लागेका छन् । 

आन्ध्रप्रदेशको गुन्टूरमा जन्मेका उनले फिल्म क्षेत्रमा धेरै नै नाम कमाएका छन् । 
सन् १९८६ मा ‘चुत्तालाबबाई‘ बाट अभिनय शुरु गरेका उनले हालसम्म १६ सय भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।
उनले धेरै फिल्म खेलेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेका छन् ।