बिर्तामोड / नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक अफताब बालोकको निधन भएको छ। 

नेपाल क्रिकेट संघ क्यानका अनुसार उनको निधनले दुःखी भएको जनाउँदै क्यानले श्रद्धाञ्जली व्यक्त गरेको छ। 

OM Sai Pathibhara Hospital

यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीले पनि पूर्व प्रशिक्षकको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको क्यानले जनाएको छ। उनी पाकिस्तानका चर्चित क्रिकेट खेलाडी थिए।