काठमाडौं / राष्ट्रियसभाका सदस्य एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र पत्नी तुलसा थापा गौतमलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गौतमका छोरा हरिश गौतमले सामाजिक सञ्जाल लेख्दै पिता वामदेव र माता तुलसालाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् ।

OM Sai Pathibhara Hospital

नेकपा एमालेका पूर्व नेता समेत रहेका वामदेव र पत्नी तुलसालाई केही दिन देखी बिरामी थिए । रुघाखोकी, घाँटी दुख्ने समस्या दुवैमा देखिएको थियो ।