झापा / लुम्बिनी प्रदेशसभा सदस्य तुलसी चौधरीको राष्ट्रियसभा निर्वाचनका लागि भोट हाल्न घोराही जाने क्रममा सवारी दुर्घटनामा परि घाइते भएका छन् । 

राप्ती गाउँपालिकामा भएको उक्त दुर्घटनामा उनको हातमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

सांसद चौधरी चढेको बा २ झ ३४४४ नम्बरको जिप राप्ती १ कालाकाटे नजिक सुदूरपश्चिम - ०१-००-११ १ ख २५८४ नम्बरको ट्रकसँग ठोकिएर दुर्घटना भएको हो ।