काठमाडौं / अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म थिरीमालीको आइटम गीत सार्वजनिक भएको छ । मलयालम भाषामा बनेको यो फिल्मको हिन्दी गीत शनिबार सार्वजनिक हो ।

रङ्ग विरंगी रात फिरङ्गी बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । केही दिनअघि फिल्मको ट्रेलरमा स्वस्तिमालाई दुई सटमा देख्दा मात्र पनि स्वस्तिमाका फ्यानहरू खुशी छन् ।

OM Sai Pathibhara Hospital

मूल रूपमा मलयालम भाषामा बनेको यो फिल्म हिन्दी, तेलेगु र तामिल भाषामा पनि सार्वजनिक हुनेछ । मलयालम भाषामा निर्माण गरिएपनि यो गीत भने हिन्दी भाषामा तयार पारिएको छ ।