काठमाडौं / पूर्वाञ्चल विश्वविद्यालयले पनि आइतबारदेखि माघ मसान्तसम्म सबै परीक्षा स्थगित गरेको छ । आज बसेको परीक्षा निर्देशन समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक मोहन बस्नेतले जानकारी दिएका हुन् ।

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.