काठमाडौं / भन्सार विभागले दोस्रो पटक भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । 

विभागले सूचना जारी गर्दै कोभिड –१९ सङ्क्रमणका कारण आगामी माघ २९ गते हुने परीक्षा स्थगित गरेको जनाएको छ । 

OM Sai Pathibhara Hospital

२०७७ साल चैत १६ गते भन्सार एजेन्टको इजाजतपत्रहरूको लागि दरखास्त आवेदन माग गरेको थियो । त्यसपछि २०७८ जेठमा तोकिएको परीक्षा पनि कोरोनाका कारण स्थगित भएको थियो ।