काठमाडौं  / रूपन्देहीको शुद्धोधन गाउँपालिका –७ वडाध्यक्ष विहीन भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा वडाध्यक्ष विहीन भएको हो ।

OM Sai Pathibhara Hospital

वडा करिब एक महिनादेखि वडाध्यक्ष विहीन भएको छ । निर्वाचन आयोगले पद रिक्त रहेको जानकारी सार्वजनिक सूचना जारी गरेर दिएको छ ।

स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरे जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ ।