बिर्तामोड / प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लागेको छ  । सोमबार बसेको प्रदेशसभाको बैठकले दुई तिहाइ मतबाट प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुंगो लगाएको हो ।

प्रदेशको राजधानी जनकपुर तोक्ने प्रस्तावनामा ७८ मत परेको हो । प्रदेशसभामा मतदान हुँदा ९९ सांसद सहभागी भएका थिए ।

OM Sai Pathibhara Hospital

जसमध्ये ७८ जना सांसदले प्रदेशको राजधानी जनकपुर राख्ने पक्षमा मतदान गरेका  थिए ।